औषधि सेवन गर्दा के–के कुरामा ध्यान दिने ?

काठमाडौं–औषधि बिरामीको उपचारमा सबैभन्दा महत्वपूर्ण मानिन्छ । यदि औषधिको सेवनमा कुनै प्रकारको गल्ती भयो भने यसको सिधा असर बिरामीको स्वास्थ्यमा पर्न सक्छ । त्यसैले औषधि सेवनमा सजकता अपनाउनु अत्यन्त महत्वपूर्ण मानिन्छ । तर यो कुरा थाहा हुँदाहुँदै पनि औषधि सेवनमा त्रुटि भइरहेको पाइन्छ । जसले गर्दा उपचारमा सफलता नहुने र बिरामीलाई झन्÷झन् जटिलतातर्फ लैजान सक्छ … Continue reading औषधि सेवन गर्दा के–के कुरामा ध्यान दिने ?